राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय रहने, स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफलका क्रममा राष्ट्र बैंकको सञ्चालक समितिको संरचनासम्बन्धी व्यवस्थामा सहमति जुटेको छ।...