विज्ञापन बोर्डको अध्यक्षमा पुनः हुमागाईं नियुक्त
काठमाडौँ । सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदमा पुनः लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई नियुक्ति गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...