सञ्चार सचिव बस्नेतले गरिन् पद बहाली, मन्त्रालयका काम परिणाममुखी बनाउन निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताएकी छन् । आज मन्त्रालयमा पद बहालीका क्रममा उनले सेवा प्रवाहलाई...