लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा
रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रूपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो । रामपुर–४ खोप्टारमा करिब दुई सय वर्ष...