लक्ष्मीपूजामा बत्तीले झिलिमिली काठमाडौँ उपत्यका
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइएको छ । लक्ष्मीपूजाको अवसरमा काठमाडौँ उपत्यका झिलिमिली बत्तीले सजिएको हो । घर, भवन तथा व्यापारिक प्रतिष्ठानहरूमा रंगीचंगी बत्ती...