सुत्ने बेला संविधान पढ्न शिक्षामन्त्रीलाई शिक्षक महासंघको सुझाव
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीति नगर्न र संघलाई गैरराजनीतक बनाउन निर्देशन दिएका छन् । तर मन्त्रीको निर्देशनलाई शिक्षकहरूले असन्तुष्टि जनाएका छन्...