सरकारले हरेक दिन एक जना नेपाली लखपति बनाउने, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख !
काठमाडौँ । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको...