जिल्ला तहको गरिबीको दर करिब ५० प्रतिशतसम्म
काठमाडौँ। जिल्ला तहको गरिबीको दर करिब ५० प्रतिशतसम्म रहेको पाइएको छ । ‘गरिबीको लघुक्षेत्र अनुमान २०८१’ को नतिजाले यस्तो देखाएको हो । शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र...