सरकार र लघुवित्त ऋणीबीच सहमति, मानव अधिकार आयोग अगाडिको धर्ना स्थगित
काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच हिजो भदौ ६...