नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै, विजेताले पाउनेछन् २ लाखसम्म पुरस्कार
काठमाडौँ । नेपाली सेनाले ‘लघु चलचित्र प्रतियोगिता-२०८३’ आयोजना गर्ने भएको छ । सेनाले वहन गर्दै आएका विभिन्न भूमिका तथा कार्यसम्पादनलाई समेटेर खुला विषयवस्तु अवधारणा (ओपन थिम कन्सेप्ट) मा आधारित लघु...