‘सबैलाई समेट्न आवश्यक जुनसुकै लचकता अपनाउन तयार छु’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सबै पक्षलाई समेटेर महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्न आफू आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन्। बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको...