आइफोनको विवादले निम्त्यायो किशोरको हत्या, चार जना पक्राउ
काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका-१ का १७ वर्षीय लजिन थापाको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानले आइफोनसँग सम्बन्धित विवादपछि भएको कुटपिटका क्रममा लजिनको...