धार्मिक पर्यटनको रुपमा विकास हुँदै लटरम्बेश्वर महादेव मन्दिर
बनेपा । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको भंगालास्थित निर्माणाधीन लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै गएको छ । वि.सं. २०५९ बाट मन्दिरको निर्माण कार्य शुरु गरिएको...