जागिरबाट अवकाशप्राप्त जीवन : अशक्तलाई लठ्ठी उपहार
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्य यतिखेर घरैमा घङ्गारुको लठ्ठी निर्माण गरेर ८० वर्षमाथिका तथा अशक्तलाई वितरण गर्नमा व्यस्त छन् । विसं २०७४ जेठ १९ गते सरकारी...