आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहका उपसभापति पूर्णबहादुर खड्का आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने बताएका छन् । शुक्रबार साँझ आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि आयोग...