गाजामा इजरायली हवाई हमला: दुई लडाकु कमाण्डरसहित पाँच सर्वसाधारणको मृत्यु
इजरायल । इजरायली सेनाले गाजा सहरमा गरेका पछिल्ला हवाई आक्रमणहरूमा प्यालेस्टिनी इस्लामिक जिहादका दुई प्रमुख कमाण्डर तथा एक आवासीय भवनमा चार महिलासहित पाँच जना सर्वसाधारण मारिएका छन् । इजरायली प्रतिरक्षा...