२२ फाल्गुन २०८२, शुक्रबार
प्रशिक्षण उडानमा सुखोई जेट दुर्घटना, दुई पाइलटको मृत्यु
काठमाडौँ । भारतको उत्तरपूर्वी क्षेत्रमा प्रशिक्षण उडानका क्रममा भारतीय वायु सेनाको एक लडाकू जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ । वायु सेनाका...