आस्था र परम्पराको संगम लड्केश्वर मेला
बनेपा(काभ्रे) । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेला धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित छ । करिब ३५० वर्ष पुरानो इतिहास...