बेनीको ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना अझै कार्यान्वयनमा आएन
म्याग्दी । बेनी नगरपालिका–२ खबरामा प्रस्तावित ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा आउन सकेको छैन । बेनी नगरपालिकाले पछिल्लो तीन आर्थिक वर्षमा गौरवको योजनाको रूपमा बजेट विनियोजन गरेको लभ्लिहिल पर्यटन पूर्वाधार...