कृष्ण भीरको अवरोधले लमजुङ-काठमाडौँ यात्रा कष्टकर
लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्ण भीरमा सडक भासिएपछि लमजुङ-काठमाडौँ यात्रा प्रभावित भएको छ । नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसरहबाट काठमाडौँ जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन् । यसअघि...