नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
काठमाडौँ । इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले बंगलादेशसँग लर्ड्समा खेल्नेछ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार उक्त टी-२० अन्तर्राष्ट्रिय खेल सन् २०२७ जुन ३ मा हुनेछ। नेपालले भ्रमणमा...