रेडक्रसको गतिरोध र अतिक्रमित जग्गा फिर्ता गर्न सांसद ललितजंङ शाहीको माग
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद ललितजंङ शाहीले नेपाल रेडक्रस सोसाइटीमा व्याप्त तदर्थवादको अन्त्य गरी संस्थालाई विधिसम्मत ढंगले सञ्चालन गर्न र अतिक्रमित सरकारी जग्गा तत्काल फिर्ता ल्याउन सरकारसँग माग...