ललितपुरका सम्पदा : ‘सरकारको सुस्त, गैससको गतियुक्त’
काठमाडौं । पाटन दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिर, सुन्दरीचोकको पूर्वी भाग, योगनरेन्द्र मल्लको शालिक र भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भको पुनःनिर्माण सम्पन्न भइसकेको छ । त्यस्तै बहादुर शाहको बैठक भवन,...