ललितपुर आगलागी: चार मृतकको पोष्टमार्टम सकियो, रिपोर्ट आउन बाँकी
काठमाडौँ । ललितपुरको मंगलबारमा भएको आगलागीमा ज्यान गुमाउने चारै जनाको पोष्टमार्टम गरिएको छ । लिखित प्रतिवेदन भने आउन बाँकी छ । पाटन अस्पतालका चिकित्सकहरुले दिएको प्रारिम्भक जानकारी अनुसार चारै जनाको...