लस्सी भण्डारको दहीमा ब्लेड भेटिएपछि महानगरले तिरायो २५ हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ । काठमाडौँ महानगरपालिका–२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएपछि महानगरले जरिवाना तिराएको हो । महानगरले लस्सी...