७ लाख बढीको अवैध लाइटरको खोका बरामद, दुई जना पक्राउ परी धरौटीमा छुटे
काठमाडौँ । कपिलवस्तुको कृष्ण नगरमा प्रहरीले अवैध रूपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा ठूलो परिमाणमा ग्यास नभएको खाली लाइटरको खोका बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले...