क्रिकेटर सन्दीपले गराए दोस्रो पटक शल्यक्रिया
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । काठमाडौँको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको हो । केही बेरअघि शल्यक्रिया सकिएको निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार...