सबै निकायका बैठक लाइभ गर्ने नवनियुक्त खेलकुद मन्त्रीको निर्णय
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठक लाइभ गर्ने निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै खेलकुद मन्त्री गुप्ताले सबै बैठक लाइभ...