मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत मात्रै चिकित्सक उत्तीर्ण
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन्। काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएका हुन्।...