मोरङमा ठूलो आवाजमा लाउड स्पिकर बजाउन रोक, उल्लंघन गरे कारबाही हुने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र ठूलो ध्वनि (आवाज) आउने गरी लाउड स्पिकर, माइक, भोपु तथा साउन्ड बक्स प्रयोग नगर्न/नगराउन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले धार्मिक...