लागुऔषध ओसारपोसारमा संलग्न भारतीय नागरिकसहित दुई जनालाई कैद
वाग्मती । मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सीता शर्मा...