चिलिमे हाइड्रोको टनेलमा चार शव र एक मानव अंग फेला, हवाई माध्यमबाट ४ हजार १७७ जनाको उद्धार
काठमाडौँ । नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत हालसम्म चार हजार १७७ जनाको उद्धार गरेको जनाएको छ। उद्धार गरिएकामध्ये तीन हजार ८९४ जना स्वदेशी र २८३ जना विदेशी नागरिक...