बाढीपीडितलाई लायन्सद्वारा २६ लाखको राहत सामग्री
नवलपरासी । गत असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ का बासिन्दालाई राहत सामग्री वितरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आरले यहाँका...