सर्वोच्च अदालतको अवस्थाप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीको सांकेतिक प्रदर्शन
काठमाडौँ । कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा गरिएको उक्त प्रदर्शन अदालतभित्र विकसित पछिल्ला घटनाक्रमप्रति सांकेतिक असन्तुष्टि जनाउने उद्देश्यले आयोजना...