लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउनेक्रममा आज तीन बालबालिका बेपत्ता भएका छन् । दिउँसो करिब २:०० बजे सो खोलामा नुहाउने तथा पौडी खेल्नेक्रममा बेपत्ता भएका बालबालिकाको...