लामो अन्योल र ढिलाइपछि लालबकैया नदीको पुल सञ्चालनको अन्तिम तयारीमा
काठमाडौँ । रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन...