निर्वाचन आयोगद्वारा लालवीर चौधरीलाई नाउपा अध्यक्षको मान्यता दिन अस्वीकार
काठमाडौँ । निर्वाचन आयोगले लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता दिन अस्वीकार गरेको छ। आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यता दिन अस्वीकार गरेको स्रोतले जानकारी दिएको छ।...