सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्षमा अग्रवाल
राजविराज । सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उपाध्यक्ष द्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी...