दसैँमा देशभर लिंगे पिङ निर्माण गर्दै पर्यटन बोर्ड
काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । नेपाल...