दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी
काठमाडौँ। काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान ८:५५ बजे आगलागी भएको हो । बारमा लागेको आगलागी नियन्त्रणका लागि दमकल तथा सुरक्षाकर्मीले प्रयास...