लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण
सिन्धुपाल्चोक । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गरेका छन् । होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले राहत सामग्री सहयोग गरेका हुन्...