प्रधानमन्त्री शाहलाई चीनको बधाई, सहकार्य विस्तारमा तत्परता व्यक्त
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई चीनले बधाई सन्देश दिएको छ। नेपालस्थित चिनियाँ दूतावासमार्फत सार्वजनिक गरिएको सन्देशमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई थप...