राष्ट्रपति पौडेलसमक्ष राजदूत जोनस्टनको शिष्टाचार बिदाइ भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति भवनमा आज शिष्टाचार बिदाइ भेट गरेकी छन्। सो अवसरमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसीहित र चासोका...