लिपिङमा विद्युत् आयोजना निर्माण गरिने
चौतरा । नेपाल र चीनको सिमानामा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ तातोपानीस्थित लिपिङ खोलामा निजी क्षेत्रबाट जलविद्युत् आयोजनाको निर्माण गरिने भएको छ । हिमशिखर प्रालिद्वारा रु तीन अर्ब २६ करोडको लगानीमा...