जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विज्ञप्तिमा कसरी आयो ? भन्दै काँग्रेसको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री केपी ओलीले लिपुलेक सम्झौताबारे कुरा राखेपछि चिनियाँ राष्ट्रपति सीले पन्छिने गरी जवाफ दिएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालको सार्वभौमिकतामाथि अपेक्षित...