‘लिभिङ सगरमाथा : माउन्टेन एजेन्डा’ अक्टोबर २९ मा सार्वजनिक हुँदै, कोप-३१ मा विशेष प्रदर्शनी कक्ष स्थापना गर्ने तयारी
काठमाडौँ । सरकारले स्वीकृत गरिसकेको ‘लिभिङ सगरमाथा : माउन्टेन एजेन्डा’ आगामी अक्टोबर २९ मा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनका अवसरमा सार्वजनिक गरिने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता...