चिलिमे सुरुङ उद्धारमा ब्लास्टिङपछि काम तीव्र, भोलिसम्म सुरुङको मुखमा एक्स्काभेटर पुग्ने सांसद ढकालको भनाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले रसुवास्थित चिलिमे सुरुङमा जारी उद्धार कार्यमा पछिल्ला दुई दिनदेखि ब्लास्टिङको काम अघि बढेको र उद्धारको गति बढेको बताएका छन्। ढकालले सामाजिक...