माङ्सेबुङमा अब ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा
काठमाडौँ । ईलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने भएको छ । माङ्सेबुङ गाउँपालिकाले आज एक पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी...