बुवालुङका वडाध्यक्ष चौहान प्रहरीको नियन्त्रणमा
काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाध्यक्ष लिलाकुमार चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का खड्ग खत्रीसँग वडाध्यक्ष चौहानको घरायसी विवादका कारण झैँ झगडा...