लिलामणि पोख्रेलले भने : ‘प्रचण्ड’को राजीनामाको माग बालेन र सुदन गुरुङको हो, जेन जेडको होइन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोख्रेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन् । काठमाडौँको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय...